my videos

Picnic-2067-08-19 Slideshow: Upendra’s trip from Nepal to 2 cities Kathmandu and Dhan (near Tansen) was created by TripAdvisor. See another Nepal slideshow. Create your own stunning slideshow with our free photo slideshow maker.

Tuesday, October 18, 2011

विश्व रेकर्डका लागि भिट्दै प्युठानका दिनेश

लामो समयसम्म लगातार पढ्ने विधामा विश्व रेकर्डका लागि नेपाली युवाले सात दिन सात रात पढ्ने भएका छन् । प्युठानका दिनेश आचार्यले कार्तिक २ गते विहान ७ बजेबाट पढ्न थाल्ने सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिए । विश्व रेकर्डका लागि दिनेशले सन् २००८ मा नेपालकै दिपक शर्मा बज्रगाईको १ सय १३ मिनेको रेकर्ड तोडिने छ । बजगाईले सन १९८७ को बेलायती एडि्रन हिल्टनको रकेर्ड तोडेर विश्व रकेर्ड कायम गरेका थिए ।
१ सय ५० घण्टा त पूरा गर्नेछु रिडस्र क्वलले आयोजना गरेको पत्रकार सम्मेलनमा दिनेशले भने सय २१ घण्टाको अभ्यास गरिसकेकेा छु । आवाज निकाले निरन्तर पढ्नुपर्ने र उनका सबै गतिविधिलार्य परीक्षण गर्ने दुई जना साक्ष्ी र क्यामेरा खिचेको रकेर्डसहित गिनिज बुक अफ वल्र्ड रकेर्डमा दावी प्रस्तुत गर्ने रिडस्र क्लवब अध्यक्ष आमोद डोमजोनले तामाङले बताए र हरेक घण्टाको ५ मिने आराम गर्ने समय उनले खाने दिशावपिसाव सरसफाइलगायत पूरा गर्नेछन् । 
स्वदेशी तथा विदेशी लेखकका नेपाली भाषका पुस्तक पढ्ने दिनेशले त्यस अवधीभर ४९ वटा पुस्तक पढ्ने बताए । बालकुमारी माइलस्टोन कलेज साचालन गरिने कार्यक्रममा चिकित्सक एम्बुलेन्स प्रहरी र स्वयम्सेवक लगायतको व्यवस्था गरिएको छ ।